Sarokar News

Best News Forever

धर्मेन्द्र बाँस्तोला

चुनावमा गए पार्टी धराशायी हुन्छ, फुट्न पनि सक्छः धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तहको चुनावलाई बहिष्कार पनि नगर्ने र सक्रिय सहभागी पनि नबन्ने निर्णय गर्‍यो। स्वतन्त्र उम्मेदवारी भने दिन पाइने बैठकले तय गर्‍यो। स्थानीय चुनाव आउन…