Sarokar News

Best News Forever

धितोपत्र बोर्ड

निफ्रासहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ। सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत चैत २४ गते थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा…