Sarokar News

Best News Forever

नक्कली परीक्षार्थी

चिकित्साशास्त्रको परीक्षा हलबाट पाँच नक्कली परीक्षार्थी पक्राउ

काठमाडौ, चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार पाँच जना पक्राउ गरेको हो। बानेश्वर, बालकुमारी र भक्तपुरका परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएपछि पक्राउ…