Sarokar News

Best News Forever

नयाँ वर्ष २०७९

आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौ, आज विक्रम संवत् २०७९ सालको पहिलो दिन । आज नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षलाई साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको…