Sarokar News

Best News Forever

निर्वाचन आयोग

६ महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्रै दलको चुनाव चिह्न हुने

काठमाडौं– निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने भएको छ। अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्दा दलहरुले आफ्नो उम्मेदवार उठाएको ठाउँ (पद)मा मात्रै चुनाव चिह्न रहने भएको छ। नेकपा माओवादी केन्द्रले आफ्नो दलले उम्मेदवार…

बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक पर्ने

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो…

निर्वाचनका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

काठमाडौं, स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीइ तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन…

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छापिए

काठमाडौं, निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिए । उनका…

स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट लागू

काठमाडौं, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन माफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराए । आगामी वैशाख ३० गते सम्पन्न…

शुक्रबारदेखि आचारसंहिता लगाउने निर्वाचन आयोगको तयारी

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो। आयोगले यसअघि दलहरुलाई आचारसंहिता…

एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य : निर्वाचन आयोग

काठमाडौं– स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय समेतलाई लक्षित गरेर निर्वाचन आयोगले निर्देशन जारी गरेको छ। उक्त निर्देशनमा कुनै पालिका प्रमुख वा उपप्रमुखमध्ये एकमा मात्रै उम्मेदवारी दिने दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनिएको छ। आयोगले राजनीतिक दलका लागि…

७९ राजनीतिक दलले गरे निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता

काठमाडौं, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ। मंगलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्न नपाइने…

२३ लहरका ७७ प्रकारका मतपत्र : काठमाडौंमा धेरै, डोल्पामा कम

काठमाडौं, निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिए । उहाँका…

आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिने भएको छ । आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका…