Sarokar News

Best News Forever

निर्वाचन सार्न

स्थानीय निर्वाचन सार्न बहाना खोज्दै नेकपा एस

काठमाडौ, सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेपालका राजनीतिक दल अहिले गाउँगाउँमा पुगिसकेका छन् । त्यहाँ स्थानीय तह निर्वाचनका लागि आआफ्नो पार्टीको पक्षमा वकालत गर्नेदेखि उम्मेदवार छनोट प्रक्रियासम्म सुरु भएका छन् । यहीबीच स्थानीय निर्वाचन स्थगित हुनसक्ने र…