Sarokar News

Best News Forever

निलम्बित गभर्नर

निलम्बित गभर्नरले दायर गरेको मुद्दाको पहिलो सुनुवाइ हुँदै

काठमाडौं– सरकारले छानबिन समिति बनाएपछि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ। आइतबार दर्ता भएको रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ। अधिकारीले प्रधानमन्त्री तथा…