Sarokar News

Best News Forever

नेकपा एकीकृत समाजवादी

कांँग्रेसबाहेकको गठबन्धन गर्न माधव नेपालले गरे सर्कुलर

काठमाडौं, नेकपा एकीकृत समाजवादीले देशभरका जिल्ला कमिटीहरुमा कांँग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरेको छ। माधव नेपाल नेतृत्वको गठबन्धनले कांँग्रेसलाई तीनवटा आरोप लगाउँदै सम्भव भएका जिल्लामा प्रयास जारी राख्‍ने र नभएका जिल्लामा कांँग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरिएको हो। सर्कुलरको सूचनामा…