Sarokar News

Best News Forever

नेकपा एमाले

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ। ७४औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले…

निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले चर्को विरोध गरेपछि…

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको प्रथम बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले चुनावलक्षित ठोस कार्ययोजना तय गर्ने…

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत…

उम्मेदवार छान्न एमालेले तय गर्‍यो ६ मापदण्ड

काठमाडौं- नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्न ६ मापदण्ड तय गरेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहनेका लागि केन्द्रीय कमिटीले ती मापदण्ड तय गरेको हो। मापदण्डमा पहिलो पार्टी नीति र कार्यक्रप्रतिको प्रतबद्धता,…

मधेशबाहेक ६ वटा प्रदेशमा एमाले पहिलो, कांँग्रेस दोस्रो : प्रदेश अध्यक्षहरु

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेको जारी केन्द्री कमिटीको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टी हेडक्वार्टर, विभाग र संगठनहरुको प्रतिवेदन बैठकमा राखेका छन्। बुधबारको…

आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौ, नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने…

संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको चालू अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ। संसदीय दलको बैठकको सुरुवात गर्ने क्रममा प्रमुख सचेतक विशाल भट्टराईले सरकारले हठातमा अधिवेशन अन्त्य गरेको बताए। ‘प्रमुख प्रतिपक्षी दलसँग र अन्य कसैसँग छलफल नै…

केन्द्रीय कमिटीको अजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। आगामी साता बस्ने केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न…

केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबारका लागि बोलायो एमालेले सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेले भोलि मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय…