Sarokar News

Best News Forever

नेत्रविक्रम चन्द

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता जारी छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्। पार्टीलाई चुनावमा सहभागी…