Sarokar News

Best News Forever

नेपाली कांँग्रेस

गठबन्धन जोगाउनैपर्ने दबाबमा कांँग्रेस, बार्गेनिङमा माओवादी

काठमाडौं, संघ र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई गठबन्धन जोगाउनैपर्ने दबाब सिर्जना भएको छ। २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांँग्रेससँग चुनावी तालमेल गरेको माओवादी संघ र प्रदेश निर्वाचनमा एमालेसँग मिल्‍न गएपछि कांँग्रेसलाई ठूलो क्षति भएको थियो।…

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, नेपाली कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। समितिको बैठक यसअघि हिजोका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि शारिएको थियो। कांँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान…

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल…

काठमाडौंको मेयरका लागि काँग्रेसबाट सिर्जना सिंहसहित पाँच जनाको नाम सिफारिस

काठमाडौ, आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नगर समितिले मेयरका लागि नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गी, कांँग्रेस नेता प्रकाशमान सिंहकी…

काँग्रेस घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

काठमाडौं, नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति…

तनहुँमा जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांँग्रेसको निर्णय

तनहुँ, नेपाली कांँग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ। कांँग्रेस तनहुँको बैठकले गत निर्वाचनमा कांँग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो। कांँग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न…

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं- नेपाली कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांँग्रेस मुख्यसचिव कृष्णप्रसाद…

कांँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालनका लागि सहमहामन्त्री खटाउने

काठमाडौं- नेपाली कांँग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ। कांँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए। सहमहामन्त्रीले प्रदेश र जिल्लासँग समन्वय गर्नुका साथै…

कांँग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ…

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांँग्रेसको निर्देशन

काठमाडौं, नेपाली कांँग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो। उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य (विधानमा व्यवस्था गरिएको…