Sarokar News

Best News Forever

नेपाली क्रिकेट

करण केसीको अलराउन्डर प्रदर्शन, श्रीलंका पुलिसमाथि नेपालको १४५ रनको फराकिलो जीत

काठमाडौं- तीव्र गतिका बलर करण केसीको अलराउन्डर प्रदर्शनमा नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४५ रनको फराकिलो जीत निकालेको छ। नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६‍.५ ओभरमा अलआउट हुँदै १८७ रनमै समेटियो।…