Sarokar News

Best News Forever

नेपाली सैनिक

कंगोमा विद्रोही आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिकको मृत्यु

काठमाडौं- शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ। अपरेशन बालीका क्रममा विद्रोहीले अज्ञात स्थानबाट चलाएको गोली लागेर घाइते भएका सैनिकको उपचारका क्रममा ज्यान गएको हो। हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका सुर्खेत,…