Sarokar News

Best News Forever

नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली दैनिक २ उडान गर्ने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं–दिल्लीमा हरेक दिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का जहाजमार्फत् दुई वटा उडान गरिने बताएका छन्। काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताए। थाईल्याण्डको…