Sarokar News

Best News Forever

नेपाल टेलिकम

नेपाल टेलिकमले ल्यायो होली विशेष अफर

काठमाडौं– नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४…