Sarokar News

Best News Forever

नेपाल बायुसेवा

नेपाल बायुसेवाको दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडान

काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ ।…