Sarokar News

Best News Forever

नेपाल बार एसोसिएसन

२५ केन्द्रको ३ हजार २ सय ३ मत गणना गर्दा बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौँ, नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । हालसम्म २५ केन्द्रको ३ हजार २ सय ३ मत गणना गर्दा उनले एक हजार…