Sarokar News

Best News Forever

नेपाल बार

नेपाल बारमा सत्ता गठबन्धनका घिमिरेको प्यानलै विजयी

काठमाडौं– नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानून व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन्। घिमिरे नेपाली कांँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनका…

नेपाल बारको मतगणना सोमबारदेखि, परिणाम आउन तीन दिन लाग्ने

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। काठमाडौंसहित देशभरका ३५ वटा स्थानमा मतदान भएको हो। मतदान आज भए पनि मतगणना भने सोमबारमात्रै सुरु हुने भएको छ। देशभरबाट मतपेटिका…

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

काठमाडौ, नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुने भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त समूहमध्ये प्रगतिशील तथा…