Sarokar News

Best News Forever

नेबिको बिस्कुट

नेबिको बिस्कुटले ल्यायो नयाँ ४ प्रोडक्टः चिउरादेखि पिनट्ससम्म

काठमाडौ, नेबिको बिस्कुटले ४ वटा प्रोडक्ट सार्वजनिक गरेको छ। नेविकोले डी–५० डाइजेस्टिभ बिस्कुट, नाइस मिल्क कुकिज, कुरुम कुरुम चिउरा र पिनट्स बजारमा ल्याएको हो। नेबिको टिमसहित नेबिकोका ब्रान्ड एम्बेसडर शिव श्रेष्ठले नयाँ प्रोडक्टको सार्वजनिक गरिएको छ। ५५ वर्षदेखि बिस्कुट उत्पादनमा…