Sarokar News

Best News Forever

नेसनल प्याब्सन

नेसनल प्याब्सनको अध्यक्षमा हमाल

काठमाडौ, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेसनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन्।…