Sarokar News

Best News Forever

पल शाह

पल शाह प्रकरणमा नाबालिग गायिकाका बाबुले पनि फेरे बयान

काठमाडौं– अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्। पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा…

पल शाह प्रकरणको तनहूँमा थुनछेक बहस सुरु, शाहको पक्षमा बहस गर्दै १० कानून ब्यावसायी

काठमाडौ, कलाकार पल शाहविरुद्ध नाबालिग जर्बजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ। पल र उनका म्यानेजर कृष्ण जोशीको बयान सकाएपछि केही मिनेटअघि बहस सुरु भएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। कुँवरका अनुसार जिल्ला अदालतका न्यायाधीश…

तनहुँमा पल शाहको बयान : उमेर पुगेपछि बिहे गरौँला भनेको थिएँ

तनहूँ, नायक पल शाहविरुद्धको तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले पल शाहलाई १२ देखि १४ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै मंगलबार मुद्दा दायर गरेको हो। अब अदालतमा थुनछेक बहस हुनेछ। जिल्ला…

पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर

नवलपुर– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ। अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ। शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका…

पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी

तनहूँ – एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ। सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार शाहमाथिको अनुसन्धान अन्तिम चरणमा रहेको र सम्भवतस् बुधबार नै जिल्ला अदालत नवलपुरमा…

पल शाहको विपक्षमा बहस गर्न तयार भए २२ जना वकिल

काठमाडौ, एकजना नाबालिग गायिकालाई यौन हिंसा गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताले बहस गर्ने भएका छन्। पीडितको गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीले आग्रह गरेकी थिइन्। त्यसपछि हालसम्म २२ जना अधिवक्ताहरु…

पल शाहलाई तनहुँबाट गैँडाकोट लगियो

तनहूँ– जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको छ। नौ दिनदेखि प्रहरी हिरासतमा रहेका शाहलाई आज बिहान प्रहरीले गैँडाकोट लगेको हो। गैँडाकोट प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मी पाण्डेका अनुसार पीडितको जाहेरीअनुसार गैँडाकोट…