Sarokar News

Best News Forever

पाँच जना बेहोस

काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला, ५ सदस्यमध्ये १ जनाको मृत्यु

काठमाडौं- काठमाडौंको रामकोटमा एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन्। नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका पाँच जनाले विष सेवन गरेको महानगरिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए। विष सेवनबाट एक जनाको मृत्यु भएको छ। उनीहरुको बीस…