Sarokar News

Best News Forever

पाँच दलीय गठबन्धन

चैत मसान्तभित्र जिल्ला र प्रदेशले गठबन्धनको सहमति गरी केन्द्रमा पठाउनुपर्ने

काठमाडौं, सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन संयन्त्रको बैठकले प्रदेश र जिल्लामा गठबन्धन गर्ने सहमति गरी केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको छ। नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक संयन्त्रको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश र जिल्लाले चैत मसान्तभित्र…

स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने

काठमाडौं, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘यसका लागि…