Sarokar News

Best News Forever

पाकिस्तानमा आम निर्वाचन

आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचन

एजेन्सी, पाकिस्तानको राजनीतिक अवस्था निरन्तर बिग्रँदै गएको छ। एकातिर प्रधानमन्त्री इमरान खानले तीन महिनामा निर्वाचन गराउने घोषणा गरेका छन् भने अर्कोतर्फ विपक्षी दल अविश्वास प्रस्ताव र पञ्जाबमा मुख्यमन्त्री छान्ने कुरामा अडिग छन्। यस्तो अवस्थामा तीन महिनामा निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको…