Sarokar News

Best News Forever

पारस खड्का

दशककै उत्कृष्ट पुरुष खेलाडी बने पारस

काठमाडौ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड(२०७७’ अन्तर्गत दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भव्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।…