Sarokar News

Best News Forever

पिकअप दुर्घटना

रौतहटमा गएराति पिकअप अनियन्त्रित हुँदा दुर्घटना, दुईको मृत्यु, एक प्रहरी घाइते

रौतहट, रौतहटमा गएराति पिकअप गाडी अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना प्रहरी घाइते भएका छन्। रौतहटको वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बुधवार राति साढे ८ बजे चपुरबाट गरुडातर्फ जाँदै गरेको बा१७च ६१६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई…