Sarokar News

Best News Forever

पीएनजीविरुद्ध नेपाल

पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी

काठमाढौ, पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी भएको छ। नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीचको काठमाडौंमा जारी टी-२० शृंखलाअन्तर्गत आज भएको खेलमा नेपालले पीएनजीविरुद्ध जित हासिल गरेको हो। सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ बलअगावै पराजित गर्दै सिरिजमा विजयी सुरुवात…