Sarokar News

Best News Forever

पीएनजी -नेपाल

पीएनजीमाथि नेपालको २ बिकेटको संघर्षपूर्ण जीत

काठमाडौ, रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ् खेलेपछि नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको छ। दोस्रो ओभरमा कुशल भुर्तेलले १ रनमै विकेटकिपर डोबाडो बाउलाई क्याच थमाए। अर्को ओभरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल(४)लाई नोर्वमान भानावले एलबीडब्लुको सिकार बनाए। नवौं ओभरमा…