Sarokar News

Best News Forever

पुष्पकमल दाहाल

समस्या परेको ठाउँमा गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा : अध्यक्ष दाहाल

नगढी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले पत्रकारहरूसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको…

देउवाजी लचक हुनुहुन्छ, गठबन्धनमा समस्या आयो नभनौँ : अध्यक्ष दाहाल

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा व्यापक छलफल गरेर जानुपर्ने बताएका छन्। माओवादीको शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई सम्बोधनका क्रममा दाहालले सबै पार्टीबीच व्यापक छलफल गरेर जानुपर्ने पनि बताएका छन्।…

नयाँ वर्षको शुभकामना दिँदै दाहालले मागे गठबन्धनका लागि भोट

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा…

केही मानिसहरू गणतन्त्र र संविधान उल्ट्याउन लागिपरेका छन् : अध्यक्ष दाहाल

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहने मानिसहरु रहेको दाबी गरेका छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर…

स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा : अध्यक्ष दाहाल

महोत्तरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए । बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित…

नेपाल लोडसेडिङ मुक्त गर्न माओवादीकै नेतृत्व : अध्यक्ष दाहाल

चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भएको बताएका छन्। राप्ति नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए। नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा…

संघीयताको जननी र संरक्षक मधेशी जनता : अध्यक्ष दाहाल

जनकपुरधाम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी हारे देश हार्ने बताएका छन् । मंगलबार जनकपुरधाममा चुनाव लक्षित मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त…

भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल

बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो…

गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : अध्यक्ष दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे। ‘हामी अहिले जीवन…

ओलीको खलनायकीपनले देउवालाई बारम्बार प्रधानमन्त्री बन्दिनुस् भन्नुपर्ने अवस्था आयो : अध्यक्ष दाहाल

कैलाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तात्कालीन प्रधानमन्त्री केपी ओलीको खलनायकीपनले पाँच दलीय गठबन्धनको अवस्थामा आइपुगेको बताएका छन्। ‘ठूलो चिज प्राप्त गरौंला, ठूलो राजनीतिक स्थायित्व गरौंला, कम्युनिस्टहरुको बृहत्तर एकतामार्फत समाजवादको यात्रामा अघि बढौंला भन्ने थियो’, दाहालले भने, ‘तर, ओलीका…