Sarokar News

Best News Forever

पूर्ण खोप

लक्षित जनसङ्ख्याको १८ प्रतिशतले मात्र पूर्ण खोप पाउन बाँकी

काठमाडौं, सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान सुरु गरेको १४ महिनाको तथ्यांकमा सरकारले लक्षित १८ वर्ष माथिका जनसङ्ख्याको ९३.४ प्रतिशत अर्थात एक करोड ८६ लाख एक हजार ४७७ जनालाई पहिलो…