Sarokar News

Best News Forever

पूर्वअर्थमन्त्री

अवैध पैसा छुटाउन पत्र लेख्ने अर्थमन्त्रीलाई जेल हाल्नुपर्ने : पूर्वअर्थमन्त्री

काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशबाट आएको अवैध पैसा छुटाउन पत्र लेख्ने अर्थमन्त्रीलाई जेल हाल्नुपर्ने बताएका छन्। ‘अर्थमन्त्रीले कसैले पठाएको पैसा रिलिज गरिदिनुहोस् भनेर पत्र लेख्नै मिल्दैन’, उनले भने, ‘अहिलेका अर्थमन्त्रीले राष्ट्र बैंकलाई दबाब दिएको देखियो, यो अपराधमा अर्थमन्त्रीलाई जेल…