Sarokar News

Best News Forever

पोखरा विमानस्थल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा

काठमाडौं, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिकभित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको…