Sarokar News

Best News Forever

प्रिमियर लिग

प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग हार्‍यो आर्सनल

एजेन्सी, इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित भएको छ। खेलको १६ औं मिनेटमा नै १ गोल खाँदै पछि परेको आर्सनलले खेलको २४ औं मिनेटमा अर्को गोल खान पुग्यो। यससँगै पहिलो हाफमा २–०…