Sarokar News

Best News Forever

‘प्रेमगञ्ज’

भदौ ३ गते ‘प्रेमगञ्ज’ आउँदै

काठमाडौं- फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले २०७९ भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरेको हो। फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन्। तेज पेसाले बैंकर हुन्। फिल्ममा सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का…