Sarokar News

Best News Forever

फुङलिङमा आगलागी

फुङलिङमा लागेको आगो निभाइयो, घरसँगै जलिलेकी महिलाको निधन

फुङलिङ, ताप्लेजुङको फुङलिङ नगरपालिकाको कोप्चे क्षेत्रमा अघि बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। स्थानीयका अनुसार फुङलिङ नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको हो, तर एउटा घर जलेर नष्ट भएको छ। आगलागीमा घरसँगै एक महिलाको मृत्यु भएको छ। आगलागी भएकै घरकी सुलिमाया…