Sarokar News

Best News Forever

फ्रान्सेली संसदीय टोली

फ्रान्सेली संसदीय टोलीद्वारा परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट, द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौ, नेपाल भ्रमणमा रहेको फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गरेको छ। फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग शिष्टाचार भेट गरेको हो। परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल(फ्रान्स…