Sarokar News

Best News Forever

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल नेपालमा, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौ, फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डल मंगलबार नेपालको औपचारिक भ्रमणमा आएको छ। फ्रान्स—नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल आएको हो। काठमाडौस्थित फ्रान्सेली दूतावासका अनुशार पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल—फ्रान्स अन्तर संसदीय समूहका…