Sarokar News

Best News Forever

बजेट लेखन

बजेट निर्माणबारे छलफल शुरु, ५ सदस्यीय बजेट लेखन समिति गठन

काठमाडौं, अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढेको जानकारी दिएको हो। अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन…