Sarokar News

Best News Forever

बटेश्वर गाउँपालिका

८ लाख घुस फालेर भागेका गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार बनायो एमालेले

धनुषा, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा पुनः डम्बरबहादुर राउत क्षेत्रीलाई उम्मेदवार बनाएको छ। उनी हाल सोही गाउँपालिकाका अध्यक्ष हुन्। सोमबार बसेको एमाले गाउँ कमिटीको बैठकले पुनः उनैलाई सर्वसम्मत रुपमा उम्मेदवार…