Sarokar News

Best News Forever

बर्डफ्लू

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

चितवन, जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ। विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो। पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा…