Sarokar News

Best News Forever

बस दुर्घटना

संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत

संखुवासभा, संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक….

संखुवासभा बस दुर्घटनाका १० मृतकको पहिचान खुल्यो

संखुवासभा– संखुवासभाको मादी नगरपालिका–६ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक…

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

संखुवासभा, संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुर जनाएको छ। झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ-६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।…