Sarokar News

Best News Forever

बस पुलबाट खस्यो

वीरगञ्जबाट जनकपुर आउँदै गरेको बस पुलबाट खस्यो, चारजनाको मृत्यु, ३२ घाइते

सर्लाही, जनकपुर वीरगञ्ज चल्ने यात्रुबाहक बस सर्लाहीमा पुलबाट खोलामा खस्दा चारजनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्। वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट खसेको हो।…