Sarokar News

Best News Forever

बाइडेन र मोदीबीच

बाइडेन र मोदीबीचको भर्चुअल भेट आज, युक्रेनसहित केही महत्वपूर्ण विषयमा छलफल हुने

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ । एक महिनापछि फेरि बाइडेन(मोदीले कुराकानी गर्न लागेका हुन् । गत महिना मात्र यी दुई नेताबीच भेटवार्ता भएको थियो । बाइडेन र मोदीबीचको भेटमा…