Sarokar News

Best News Forever

बार निर्वाचन

बार निर्वाचनको मतगणना जारी, अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं, नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएकामध्ये ९ सय ५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा…

बार निर्वाचनमा अध्यक्षमा ८ जनाको उम्मेदवारी

काठमाडौं- नेपाल बार एशोसिएशनको अध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। चैत १९ गते हुने निर्वाचनका लागि अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको हो। निर्वाचन समितिका अनुसार प्रदेश उपाध्यक्षमा १९ जना, महिला उपाध्यक्षमा ४, महासचिवमा ७, कोषाध्यक्षमा ३ र १४ सदस्यका…