Sarokar News

Best News Forever

बुद्ध एयर

काठमाडौंबाट बुद्ध एयरमा यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौंबाट बुद्ध एयरमा यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेका १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा…