Sarokar News

Best News Forever

बुस्टर डोज

कोभिडको बुस्टर डोज तीन महिनामै लगाउन सकिने

काठमाडौं– सरकारले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सकिने निर्णय गरेको छ। यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो। राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि…