Sarokar News

Best News Forever

भिजिट भिसा

वार्षिक न्यूनतम ५ लाख कर नहुनेले अब भिजिट भिसामा खाडी मुलुक जान नपाउने, यस्तो छ गृहको १८ बुँदे निर्देशन

काठमाडौं– गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरुको भ्रमणका लागि वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय हुनुपर्ने निर्देशन गरेको छ। गृह मन्त्रालये १८ बुँदे निर्देशन जारी गर्दै कम्तिमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता…