Sarokar News

Best News Forever

भीम रावल

देउवालाई भीम रावलको जवाफ– तपाईंकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झुट बोलेको बताएका छन्। आज नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले बोलेको विषयमा ट्विटरमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रम ओलीले…