Sarokar News

Best News Forever

भुटानी शरणार्थी

भुटानी शरणार्थीलाई व्यापार गर्न अनुमति दिने प्रस्ताव पुग्यो मन्त्रिपरिषदमा, तिब्बतीबारे पनि छलफल

काठमाडौ, सरकारले भुटानी शरणार्थीलाई नेपालमा साना खालका व्यापार व्यवसाय गर्न अनुमति दिने तयारी गरेको छ। त्यसका लागि गृहकार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले भुटानी शरणार्थीलाई साना खालका व्यापार व्यवासायका लागि अनुमति दिनेसम्बन्धी प्रस्ताव केही साताअघि मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदको…