Sarokar News

Best News Forever

भोलोदोमिर जेलेन्स्की

नेटो र इयुले आश्वासन मात्रै दिए, संकटमा सघाएनन् : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी, युक्रेनमा रुसले आक्रमण गरेको मंगलबार १३ दिन भएको छ। आफूलाई अफ्ठ्यारो पार्ने गरी उत्तर एटलान्टिक सन्धि संगठन र युरोपियन युनियनमा मिसिन लागेपछि रसियाले युक्रेनमाथि थालेको आक्रमण लामो समय जाने देखिएको छ। यस्तोमा रुसले दर्जन बढी सहर कब्जा गरिसकेको अवस्थामा…